NEPALI FUNNY JOKES

NEPALI FUNNY JOKES COLLECTIO HINDI FUNNY JOKES

 FUNNY JOKES

गधा
पहिलो गधा : यार मेरो मालिकले मलाई सधैं कुट्ने गर्छ ।दोश्रो गधा : त्यसो भएभागेर जान  ! किन त्येसको मा बसिरको  अझै     ?
पहिलो गधा : भागेर  जान्थे तर यहाँ भबिस्य राम्रो देखेर भाग्न मन छैन यार !!!
दोश्रो गधा : भबिस्य राम्रो  रे तर कसरि ??
पहिलो गधा : मालिकको एउटी राम्री छोरी छे अनि छोरीले कहिले काही  केही बदमासी गरे धेरै बदमासी गर्यौ भने ते रो  बिहे गधा सँग गरिदिन्छु भन्छ  बस !!यही आशामा बसेको छु यार..||


काले  काली
काले आफ्नो मायालु काली सित पार्कमा माया पिरतीका कुरा गर्दै बसिराको थियो |
यस्तैमा अर्का एक जोडी मायालुहरु उनीहरुभन्दा केही अगाडी आई बस्न थाले  अधरपान(Kiss) गर्न थाले  
यो देखेर काले लजाउदैँतिमी रिसाउदैनौँ भने मैले पनि एकचोटी किस गरम ??
 कालीः हुन्छ गर तर त्यसको BoyFriend रिसाउला नि फेरी 

NEPALI FUNNY JOKES 

पति  पत्नी
बिरामी पति : मलाई जनावरको डाक्टरको मा लैजाउ 
पत्नी : किन  ?पति : सधैं बिहान भाले जस्तो उठ्छुघोडा जस्तो कुदेर अफिस जान्छुगधा जस्तो काम गर्छु,घर आएर कुकुर जस्तो सबैलाई भुक्छु  राती भैंसी सँग सुत्छु||


श्रीमान   श्रीमती
श्रीमानः  मरे भने के तिमी दोस्रो विहे गर्छौ ?
श्रीमतीः छि..के भन्नु भको त्यस्तो ?  मेरो बहिनी सित बस्छु 
अनि हजुर ? श्रीमानः  पनि तिम्रै बहिनी सित बस्छु||


माग्ने  पति
माग्ने :  सुन्दरीअन्धो छु , पाँच रुपयाँ दिनुहोस 
पतिपत्नी सँग,  देउ देउतिमीलाई सुन्दरी देख्ने यो अवस्य पनि अन्धो नै होला||

NEPALI FUNNY JOKES 

प्रेमीका  प्रेमी
प्रेमीका – तिमी बिहे पछि चुरोट पिउन छोड्छौ ?
प्रेमी – किन नछोड्नु अवश्य पनि छोड्छु 
प्रेमीका – रक्सी  तास नि !
प्रेमी – त्यो पनि छोड्छु 
प्रेमीका – अनि बिहे अघि चाँहि के के छोड्ने विचार गरेको छौ नि ?
प्रेमी – तिमीलाई !!!!


शेरे  जज
शेरे नुहाउँदै थियो 
नुहाउँदा छिमेकमा बस्ने एउटा केटीले देखिछ  कुरा सर्वोच्च अदालतसम्म पुग्यो 
जज : के भयो ?
शेरे : जज सायो केटीले मैले नुहाउँदाखेरि देखि 
जज : के भयो  ? तिमी के चाहन्छौं ?
शेरे : बदला जज सा बदला 
(जज...... बेहोस)

NEPALI FUNNY JOKES 

सेरे  सेरेको बाउ
बाउओइ सेरे भित्रबाट एउटा कोल्ड्रीङ्कको बोतल लेर आइज 
सेरेपेप्सी ल्याम कि फेन्टा बाउपेप्सी ले पेप्सी
सेरेसिसाको बोतलको ल्याम कि प्लास्टिकको
बाउ : प्लास्टिकको ले छिटोसेरेसानो ल्याम कि ठुलो
बाउ : चाइएन तेरो पेप्सी सेप्सी एक गिलास पानी नै ले भो
सेरेसादा ल्याम कि नुन हालेरबाउसादा ले सादा
सेरेचिसो ल्याउ कि तातो
बाउभाग यहाँ बाट नत्र कुटाइ खान्छ्स
सेरेहातको या लौराको
बाउपशुको हंस परेको
सेरे:कुकुरको कि गधाको
बाउ:याहा बाट गैहाल 
सेरे:बिस्तारै जाउ कि दौडेर
बाउ:आज  मेरो हात बाट बच्दैनस मार्छु  तलाइ
सेरेचक्कु ले कि बन्दुक ले
बाउ : चक्कु ले
सेरे : रेटेर मार्छौ कि एकै चोटि रोपेर
बाउअहिले जा ब्लड प्रेसर हाइ भयो मेरो
सेरेडाक्टरलाइ बोलाम कि डाक्टर भको ठाउँमा लेर जाउबाउ बेहोस हुन्छ
सेरेमेरो कुरा बाउ सुड्डोलाई राम्रो लागेन के हो बोल्नै छोडे||

NEPALI FUNNY JOKES 

कक्षा मा नेपाली बिसयमा
शेरे : Sir, may I go to Toilet ?
सर : यो eng. हैन नेपाली period
हो नेपाली मा भन्
शेरे : गुरु  मुत्र बिसर्जन जाउ ?
शेरे Singing period मा ...
sir, may I go to toilet ?
सर : this is a singing period, गित गाए
जसरी भन्
शेरे : आयो रे आयो रे सुसु आयो रे
शेरे कम्प्युटर period मा
sir, may I go to toilet ?
सर : say in computer langauge oky
शेरे : म्याचिस, I need to login to http://susuaayo.com.ha tarbhayo.np
सर....ठाउको ठाउ भयो||
      
 NEPALI FUNNY JOKES 

BF vs GF
💁केटि-: "थाहा  हिजो राति तिमी मेरो सपनि मा आथ्यौ।
👦केटो-:(रोमान्टिक पारा माअनि मैले के गरे नि तिम्लाई 
सपनि मा आएर,,?
💁केटि-: "हामि बस मा यात्रा गर्दै थियौ एक्कासि बस को 
ब्यालेन्स बिग्रियर बस नदि मा खस्योपानि मा सबै पौडि रहेको थिए आफ्नो ज्यान बचाउन तर तिमी पौडिदै कसैलाई खोजि रहेको थियौ|
👦केटो-: (मायालु पारा मातिमि लाई खोजि रहेको थिए होला नि,
💁केटी-: "होइन,, तिमी जोर्,जोर् ले कराउदैभन्दै थियौ
"कन्डेक्टरकता मर्यो, 5रुपयाँ फिर्ता लिनु थियो त्यो संग||

NEPALI FUNNY JOKES 

केटीको बाऊ  केटो
केटीको बाऊ : जाँड खान्छौ ??
केटोअँकहिले काहीं ,खुसि भएको बेला मात्र....
केटीको बाऊ : अनि चुरोटरक्सि ???
केटो: अलि अलिदुखि भाको बेला...
केटीको बाऊ : जुवा तास नि ,खेल्छौ ??
केटोहप्ता मा  दिन मात्र खेल्छु...
केटीको बाऊ : बेमानतिम्रो  सब कुरा negative रहेछ  , कसरी तिमीलाई
मेरो छोरी दिने..???
केटोकहाँ सब कुरा negative हुनु, positive
कुरा पनि   नि........
केटीको बाऊ : के  positive ??
केटो: HIV +ve..||

NEPALI FUNNY JOKES
श्रीमान  स्वास्नी
 श्रीमान गोरो  थियो , जब उस्को छोरो जन्म्यो त्यो कालो  कालो 
  आफ्नो स्वास्नीको मा गयो  सोध्यो :
हैन  पनि गोरो तिमी पनि गोरी छोरो चाँही किन यस्तो कालो ?
स्वास्नी : डार्लिङ पनि Hot तिमी पनि Hot , बच्चा जल्यो होला नि 

आमा  छोरो
एउटा बच्चा एउटा किताब एकदम ध्यान दिएर पढि रहेको थियो जसको शिर्षक थियो " बच्चाहरुको पालन पोषण कसरी गर्ने "
आमा : हैन तैले यो किताब किन पढ्दै छस ?
छोरो :  यो जान्न चाहन्छु कि मेरो पालन पोषण राम्रो सँग भई रहेको  कि छैन भनेर 



Related Posts

NEPALI FUNNY JOKES
4/ 5
Oleh