Nepali sad sms



धोकै धोकाको जिन्दगी यो धोका नै खानु छ, जति नै मोह गरे पनि छोडेर नै जानु छ जता हेर्यो त्यतै लाग्छ 
विश्वासघाताको पर्दा आघात पार्छ मुटुभित्र अविश्वासले गर्दा निश्चल रुपी हृदयमा किन लाग्छ वार अविश्वासको 
परिधीमा कही छैन प्यार !!!
nepali sad sms, nepali sayari, nepali sms

Related Posts

Nepali sad sms
4/ 5
Oleh